भूमिकर

Romanized: bhumikar, bhoomikara, bhoomikar, bhuumikar

तोकिएमुताबिक सरकारलाई तिर्नुपर्ने जग्गाको कर; जग्गाकर; तिरो; पोत । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तोकिएमुताबिक सरकारलाई तिर्नुपर्ने जग्गाको कर; जग्गाकर; तिरो; पोत ।

सम्बन्धित शब्दहरू