रुच्नु

Romanized: ruchnu, rucnu

खाने इच्छा वा मन हुनु; रुचि लाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत रुच्+नु]

१.
खाने इच्छा वा मन हुनु; रुचि लाग्नु।
२.
कुनै वस्तु मन पर्नु; निको लाग्नु।

सम्बन्धित शब्दहरू