सुरुप

Romanized: surup, shurupa, shurup, surupa

चिया, दुध आदि पेयवस्तुको एक घुट्को; चुस्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अमू.]

१.
चिया, दुध आदि पेयवस्तुको एक घुट्को; चुस्की।
२.
तरल वा अर्धतरल चिज खाँदा ओठले तान्ने प्रक्रिया; सुर्पो।
३.
मुखले तानेर पिउने झोल पदार्थको सानो भाग; चुस्को।

सम्बन्धित शब्दहरू