सुरुपसुरुप

Romanized: surupasurup, shurupasurupa, surupashurupa, shurupasurup

पानी, दुध, सर्बत आदि पेयपदार्थलाई अलि अलि गर्दै पिउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) सुरुप]

1
पानी, दुध, सर्बत आदि पेयपदार्थलाई अलि अलि गर्दै पिउँदाको किसिमले।

सम्बन्धित शब्दहरू