सर्यापसुरुप
Romanized: saryaapasurupa, saryaapasurup, saryapasurup, saryaapashurupa
गिलो खानेकुरा छिटो छिटो खाँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) सर्याप]
१.
गिलो खानेकुरा छिटो छिटो खाँदाको किसिमले।
२.
हे. सुरुपसुरुप।