सुरुवा
Romanized: suruvaa, suruwaa, suruv, suruwa
मासु, गेडागुडी आदि बेसरी पकाएर निकालिएको रस; झोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी शोरबा]
1
मासु, गेडागुडी आदि बेसरी पकाएर निकालिएको रस; झोल।