सुरुवाल

Romanized: suruvaala, suruvaal, suruwaala, suruval

कमरदेखि गोलीगाँठासम्म छोप्ने, माथि एउटै र तलतिर दुई बाहुला भएको, मोहोता सानो हुने, इँजारद्वारा कमरमा बाँधिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी शलवार]

1
कमरदेखि गोलीगाँठासम्म छोप्ने, माथि एउटै र तलतिर दुई बाहुला भएको, मोहोता सानो हुने, इँजारद्वारा कमरमा बाँधिने वस्त्र; मोहोता सानो हुने र राग हुने पाइजामा।

सम्बन्धित शब्दहरू