बरुवाल

Romanized: baruvaala, baruvaal, baruwaala, baruval

मोटा सिङ हुने एक जातको लेकाली भेडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी बरीक]

१.
मोटा सिङ हुने एक जातको लेकाली भेडो।
२.
बिउका निम्ति पालिएको भेडो; भेडाको साँढ; भाले भेडो।

सम्बन्धित शब्दहरू