सुरुप्प
Romanized: surupp, shuruppa, shurupp, suruppa
एक सुर्पोमा पानी आदि तरल पदार्थलाई ओठले घुटुक्क पारेर पिउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) सुरुप]
1
एक सुर्पोमा पानी आदि तरल पदार्थलाई ओठले घुटुक्क पारेर पिउँदाको किसिमले।