चुरुप्प
Romanized: churuppa, churupp, curupp, curuppa
एकपल्ट घाँस काट्दा, घाँस चर्दा, रसदार ठोस चिज खाँदा, भारी कस्दा वा उचालेर हिँड्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) चुरुप]
१.
एकपल्ट घाँस काट्दा, घाँस चर्दा, रसदार ठोस चिज खाँदा, भारी कस्दा वा उचालेर हिँड्दाको किसिमले।
२.
बाँध्ने प्रक्रिया।