झुरुप्प
Romanized: jhurupp, jhuruppa
एकै ठाउँमा जम्मा हुँदाको किसिमले; गुजुमुज्ज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
एकै ठाउँमा जम्मा हुँदाको किसिमले; गुजुमुज्ज।
२.
हे. झुरुम्म।