धुरिनु
Romanized: dhurinu
एउटाको विरोधमा धेरै जना खनिनु; घुइरो लाग्नु; धुइरिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [धुइरि+नु]
१.
एउटाको विरोधमा धेरै जना खनिनु; घुइरो लाग्नु; धुइरिनु ।
२.
धुरा उठ्नु; ओइरिनु ।