चुङ्गी
Romanized: chunggi, chungi, chunggee, cunggi
रबरहरूको गुच्छा बनाएर खुट्टाले उफार्दै खेलिने खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
रबरहरूको गुच्छा बनाएर खुट्टाले उफार्दै खेलिने खेल।
२.
(हेर्नुहोस्)
चूँगी।