चुङ्गेमुताइ
Romanized: chunggemutaai, chunggemutai, chungemutaai, chungemutai
व्यक्तिलाई चलमल गर्न नसक्ने गरी भयभीत पार्नु; पिसाब गर्नधरी बाहिर जान नसक्ने हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
व्यक्तिलाई चलमल गर्न नसक्ने गरी भयभीत पार्नु; पिसाब गर्नधरी बाहिर जान नसक्ने हुनु।