चुङ्ग्याउनु

Romanized: chunggyaaunu, chunggyaunu, chungyaaunu, chungyaunu

अर्कालाई देखाएर मिठो कुरा खानु; लोभ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
अर्कालाई देखाएर मिठो कुरा खानु; लोभ्याउनु।

सम्बन्धित शब्दहरू