टुङ्ग्याउनु
Romanized: tunggyaaunu, tunggyaunu, tungyaaunu, tungyaunu
टुङ्गो लगाउनु; निधो हुने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
टुङ्गो लगाउनु; निधो हुने पार्नु।
२.
समाप्त गर्नु; सिद्ध्याउनु।