थुँगे

Romanized: thunge, thumge

धुँगा परेको; धुँगा हुने; धुँगावाला; थुड़े। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [धुँगो+ए]

१.
धुँगा परेको; धुँगा हुने; धुँगावाला; थुड़े।
२.
धुँगनीजस्तो; धारिलो।

सम्बन्धित शब्दहरू