थुँगाउनु

Romanized: thumgaaunu, thungaaunu, thungaunu, thumgaunu

थुग्न लाउनु, थुङाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
थुग्न लाउनु, थुङाउनु।
२.
(अकर्मक क्रिया) फूलको थुगो लाग्नु; फक्रिनु।

सम्बन्धित शब्दहरू