थुँगनी

Romanized: thungani, thumganee, thunganee, thunganii

मासु आदि थुग्ने काठको साधन; अचानु; थुङनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [धुँग अनी]

1
मासु आदि थुग्ने काठको साधन; अचानु; थुङनी।

सम्बन्धित शब्दहरू