थुँगिनु

Romanized: thunginu, thumginu

टुक्र्याइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
टुक्र्याइनु।
२.
धम्काइनु; थुङिनु।
३.
(अकर्मक क्रिया) फूल फक्रिएको हुनु।

सम्बन्धित शब्दहरू