थुँग्नु

Romanized: thungnu, thumgnu

थिलथिलो पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
थिलथिलो पार्नु।
२.
मासु आदिलाई अचानोमा राखेर टुक्य्राउनु; मसिनो पार्नु; चोक्ट्याउनु; थुङथुङ्याउनु; थुङ्नु।
३.
लगातार ठुङ्नु; टोकस्नु; गाली गर्नु; थुर्नु।

सम्बन्धित शब्दहरू