रुँग्नु

Romanized: rungnu, rumgnu

कुनै आशङ्कित खराबीबाट बच्न वा कसैको रेखदेख गर्नका निम्ति रखवारी गर्नु; रक्षा गर्नु, जोगाउनु; कुर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत रुन्धन+नु]

१.
कुनै आशङ्कित खराबीबाट बच्न वा कसैको रेखदेख गर्नका निम्ति रखवारी गर्नु; रक्षा गर्नु, जोगाउनु; कुर्नु।
२.
कसैलाई पर्खनु, प्रतीक्षा गर्नु; ढुक्नु।

सम्बन्धित शब्दहरू