रुँगालो

Romanized: rumgaalo, rungaalo, rungalo, rumgalo

रुँग्ने वा रखवारी गर्ने मानिस, धरालो। स्त्री. रुँगाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
रुँग्ने वा रखवारी गर्ने मानिस, धरालो। स्त्री. रुँगाली।

सम्बन्धित शब्दहरू