रुँगुवा
Romanized: rumguvaa, rumguwaa, runguvaa, rumguv
रुँग्ने काम गर्ने; रुँगालो; कुरुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [रुँग्+उवा]
1
रुँग्ने काम गर्ने; रुँगालो; कुरुवा।