थुँगेफूल
Romanized: thumgephul, thungephula, thumgefula, thungephul
साना साना पात मिलेर एउटा पात भएको; मूल काण्डमा काँडाजस्ता सेतासेता गिर्खा हुने, धुँगा धुँगा परेर फुल्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
साना साना पात मिलेर एउटा पात भएको; मूल काण्डमा काँडाजस्ता सेतासेता गिर्खा हुने, धुँगा धुँगा परेर फुल्ने सुन्दर र असल मानिने, कम्पोजिटी समूहमा पर्ने विभिन्न जातका फूलका बोटविशेष; तिनैका फूल।
२.
सयपत्री; क्यात्तुके।