घडीफूल

Romanized: ghadiphul, ghadifula, ghadiful, ghadeephula

घडीको डायलजस्तो गोलो देखिने लहरामा फुल्ने रङ्गीबिरङ्गी खण्ड खण्ड परेको फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घडीको डायलजस्तो गोलो देखिने लहरामा फुल्ने रङ्गीबिरङ्गी खण्ड खण्ड परेको फूल।

सम्बन्धित शब्दहरू