भेडीफूल

Romanized: bhediphul, bhedifula, bhediful, bhedeephula

साधारण डल्ला आकारका पात हुने, पहेँलो फूल फुल्ने, भुवादार हुने र बयरको जस्तो झाङ हुने एक जातको झार वा त्यसको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
साधारण डल्ला आकारका पात हुने, पहेँलो फूल फुल्ने, भुवादार हुने र बयरको जस्तो झाङ हुने एक जातको झार वा त्यसको फूल।

सम्बन्धित शब्दहरू