भेडीफुल

Romanized: bhediphul, bhedifula, bhediful, bhedeephula

तिसदेखि साठी सेन्टिमिटरसम्म अग्लो, साधारण डल्ला आकारका पात हुने, पहेंलो फूल फुल्ने, भुवादार हुने र बयरको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
तिसदेखि साठी सेन्टिमिटरसम्म अग्लो, साधारण डल्ला आकारका पात हुने, पहेंलो फूल फुल्ने, भुवादार हुने र बयरको जस्तो झाङ हुने एक जातको झार वा त्यसैको फूल।

सम्बन्धित शब्दहरू