भेडी
Romanized: bhedee, bhedii, bhedi
भेडाको पोथी रूप; पोथी भेडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भेडो ई]
१.
भेडाको पोथी रूप; पोथी भेडो।
२.
आइमाईलाई तिरस्कार गर्दा भनि बोली।