भेडेपन

Romanized: bhedepan, bhedepana

भेडोजस्तो एकोहोरो पाराले लाग्ने बानी; अन्धोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भेडोजस्तो एकोहोरो पाराले लाग्ने बानी; अन्धोपन।
२.
ठिक र बेठिक छुट्ट्‌याउन नसक्ने बुद्धि; कुबुद्धि।

सम्बन्धित शब्दहरू