भेडेकुरो

Romanized: bhedekuro

फुस्रा लाम्चा पात र भुस भएका झुप्पे फूल फुल्ने र छुनासाथ लुगामा टाँसिने कुरोजातको एक झार; त्यसैको फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
फुस्रा लाम्चा पात र भुस भएका झुप्पे फूल फुल्ने र छुनासाथ लुगामा टाँसिने कुरोजातको एक झार; त्यसैको फूल।

सम्बन्धित शब्दहरू