गुराँसथुँगे
Romanized: guraamsathumge, guraamsathunge, guraansathumge, guramsathunge
गुराँसका थुँगाजस्तो; झपक्क परेको वा भरभराउँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
गुराँसका थुँगाजस्तो; झपक्क परेको वा भरभराउँदो।