झाँगा
Romanized: jhaamgaa, jhaamga, jhamgaa, jhaangaa
झाँगा (jhaamgaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
झाँगा(१)
(नाम)
1.
ठुलो ताउलो; झ्याँगा।
झाँगा(२)
(नाम [थारू])
1.
थारू समुदायमा दुलहा पक्षले दुलही पक्षलाई आमाको दुधको भाराबापत दिइने उपहार।