आँगा

Romanized: aamgaa, aamga, amgaa, aangaa

कमसल खालको कालो एक जातको धान; आङा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कमसल खालको कालो एक जातको धान; आङा।

सम्बन्धित शब्दहरू