चोँगा
Romanized: chomgaa, chomga, chongaa, chomg
सेर्बानीजस्तो एक प्रकारको लामो कोट; चुङ्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [तुर्क. चुग]
1
सेर्बानीजस्तो एक प्रकारको लामो कोट; चुङ्गा।