झ्याँगा

Romanized: jhyaamgaa, jhyaamga, jhyamgaa, jhyaangaa

झ्याँगा (jhyaamgaa) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

झ्याँगा(१)

(नाम)
१..
कडा नलागेको ढिँडो ओडाल्ने वा खोले आदि पकाउने भाँडो; ठुलोखाले फलामे कराई।
२..
पकाउने काम लिइने तामाको ठुलो ताउलो।

झ्याँगा(२)

(नाम)
१..
विशेषतः पश्चिम नेपालमा प्रचलित एक प्रकारको लयात्मक गाउँखाने कथा।
२..
समाउन चार ओटा कडा भएको दश पाथीभन्दा बढी चामल पकाउन मिल्ने ठुलो तामाको ताउलो।

झ्याँगा(३)

(विशेषण)
1.
हे. झिट्टो।

सम्बन्धित शब्दहरू