खुंखार

Romanized: khumkhaara, khunkhaara, khumkhaar, khunkhaar

ठुलो दुस्साहसका साथ नराम्रो काममा लाग्ने; डरलाग्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी खूँख्वार]

१.
ठुलो दुस्साहसका साथ नराम्रो काममा लाग्ने; डरलाग्दो।
२.
हत्यारो; नृशंस।

सम्बन्धित शब्दहरू