फाँद्नु

Romanized: phaamdnu, phaandnu, faamdnu, phandnu

फाँद्नु (phaamdnu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

फाँद्नु(१)

(सकर्मक क्रिया [फाँद+नु])
1.
अप्ठेरामा पार्नु; फन्दा वा झमेलामा पर्नु; नचाहिने कुरामा अल्झाउनु।

फाँद्नु(२)

(अकर्मक क्रिया [संस्कृत फणन+नु])
१..
अग्लो डिल वा गहिरो फराक खाडल उफ्रेर नाघ्नु; फट्कनु।
२..
कसैले समाउन नसक्ने गरी छट्केर भाग्नु; बुर्कुसी मार्नु।

सम्बन्धित शब्दहरू