फाँद

Romanized: phaamda, phaamd, phaanda, faamda

फाँद (phaamda) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

फाँद(१)

(नाम [फाँद्+अ])
१..
फड्कने काम; फड्काइ।
२..
उफ्रेर एकै फड्कोमा नाघ्न सकिने जमिनको नापो वा भाग; फाँच; फड्को।
३..
खेतीयोग्य वा पर्ती जमिनको फैलावट; विस्तार।

फाँद(२)

(नाम [फन्दा])
1.
जङ्गली हात्तीलाई खेदो गर्दा फसाइने वा पक्राउमा पारिने मोटो डोरीको पासो; फन्दा।

सम्बन्धित शब्दहरू