पिँद

Romanized: pimd, pinda, pind, pimda

कुँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कुँडो।
२.
कुनै भाँडो वा खाल्डाको सबैभन्दा तलको भाग; पिँध।
३.
फेद।

सम्बन्धित शब्दहरू