फाँदिलो

Romanized: phaamdilo, phaandilo, faamdilo, phandilo

फैलिएको; फराकिलो; फिँजिएको वा फिंजारिएको; विस्तृत । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फाँद इलो]

1
फैलिएको; फराकिलो; फिँजिएको वा फिंजारिएको; विस्तृत ।

सम्बन्धित शब्दहरू