फाँदिनु
Romanized: phaamdinu, phaandinu, faamdinu, phandinu
फाँद्ने वा फन्दामा पार्ने काम गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [फाँद्+इ+नु]
१.
फाँद्ने वा फन्दामा पार्ने काम गरिनु।
२.
फाँद्ने काम गरिनु वा उफ्रेर नाघिनु; बुर्कुसी मारिनु।