खँदिलो
Romanized: khandilo, khamdilo
वि. [खाँद्+इलो] खुब खाँदिएको; ठोस; गहकिलो; वजनदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [खाँद्+इलो] खुब खाँदिएको; ठोस; गहकिलो; वजनदार।