छाँद्नु
Romanized: chhaamdnu, chhamdnu, chhaandnu, chhandnu
पशुलाई खुट्टामा बाँध्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत छन्द+नु]
१.
पशुलाई खुट्टामा बाँध्नु।
२.
मानिसका पाउमा पर्नु।
३.
डोका वा ढाकरको भारीमाथि सामान राखेर कसकास पार्नु; बाँधछाँद गर्नु।