जिउती
Romanized: jiutee, jiutii, jiuti
विवाहमा मातृकापूजा गरेका ठाउँमा टाँगिने चित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जीवन्ती]
1
विवाहमा मातृकापूजा गरेका ठाउँमा टाँगिने चित्र।