आउती
Romanized: aauti, aautee, autee, autii
विवाहमा दुलही भित्र्याएपछि आरतीस्याउँली गर्ने दिदीबहिनीहरूले दुवै कन्चटमा लाउने पिँधेका चामलको पिठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विवाहमा दुलही भित्र्याएपछि आरतीस्याउँली गर्ने दिदीबहिनीहरूले दुवै कन्चटमा लाउने पिँधेका चामलको पिठो।