देउती
Romanized: deutee, deutii, deuti
देउताको स्त्रीलिङ्गी रूप; देवी; द्यौती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [देउता+ई]
१.
देउताको स्त्रीलिङ्गी रूप; देवी; द्यौती।
२.
देवता (बालबोलीमा); द्यौती।