देउतिनी

Romanized: deutinee, deutinii, deutini

स्वास्नीमान्छेलाई खिस्याएर प्रयोग गरिने शब्द; द्यौतिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
स्वास्नीमान्छेलाई खिस्याएर प्रयोग गरिने शब्द; द्यौतिनी।

सम्बन्धित शब्दहरू