जिनतिन
Romanized: jinatin, jinatina
जेनतेन; जसरीतसरी; कुनै प्रकारले; बल्लतल्ल; मुस्किलसँग; जेनेतेने। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत येनतेन]
१.
जेनतेन; जसरीतसरी; कुनै प्रकारले; बल्लतल्ल; मुस्किलसँग; जेनेतेने।
२.
(विशेषण)
साधारण; मामुली; जस्तोतस्तो। (उदा.- जिनतिन मान्छेले यो काम गर्नु सम्भव थिएन)।
उदाहरण वाक्य
- जिनतिन मान्छेले यो काम गर्नु सम्भव थिएन