निउतिन
Romanized: niutin, niutina
निमन्त्रणा गर्नु; आमन्त्रण गर्नु; उत्सव, संस्कार, देवकार्य र पितृकार्यमा पितृ र देवताहरूलाई आह्वान गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
निमन्त्रणा गर्नु; आमन्त्रण गर्नु; उत्सव, संस्कार, देवकार्य र पितृकार्यमा पितृ र देवताहरूलाई आह्वान गर्नु।